आम निर्वाचन २०७९

रौतहट १ बाट माधव नेपाल विजयी

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रौतहट क्षेत्र नं १ बाट विजयी हुनुभएको छ ।

रौतहट जिल्लाका मूख्य निर्वाचन अधिकृत मात्रिका मरासिनीले अध्यक्ष नेपालले ३३ हजार पाँच सय २२ मत ल्याएर विजयी हुनुभएको जानकारी दिनुभयो ।

उहाँका प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार नौ सय २२ मतप्राप्त गर्नुभएको छ । रौतहट क्षेत्र नं २ को मतगणना भने जारी रहेको मूख्य निर्वाचन अधिकृत मरासिनीले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.