फोटो फिचर
मुगुको सोरुमा कर्णाली नदीले घेरेको कच्चेकोट
मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं–८ स्थित मुगु कर्णालीले घेरेको कच्चेकोट । तत्कालीन समयमा यस स्थानमा शक्तिशाली कोटे राजाले लामो समय बसेर राज गरेको बुढापाकाको भनाइ रहेको छ । तस्बिर- नृपेन्द्रबहादुर मल्ल/रासस
प्रतिक्रिया राख्नुहोस्