जन सरोकार

कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १४ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका प्रतिवादी बाँके, नेपालगंज उपमहानगरपालिका-२२ बस्ने ५५ वर्षीय मोहमद्हा फिम खाँलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बाँकेको २०६६ असार २२ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बाँकेमा बुझाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.