फोटो फिचर
टाढाबाट देखिएको साईपाल हिमालको चुचुरो
बझाङको तलकोट गाउँपालिका- ४ लोकण्डबाट देखिएको साईपाल हिमालको चुचुरो । सात हजार ३१ मिटर उचाइमा रहेको साईपाल हिमाल तलकोटको लोकण्डबाट नजिकै देखिन्छ । तलकोट गाउँपालिकाको सबैभन्दा दुर्गम लोकण्ड गाउँ पनि २५ सय मिटरको उचाइमा रहेको छ । तस्बिर : भूमिराज पिठातोली / रासस

प्रतिक्रिया राख्नुहोस्