फोटो फिचर
बिक्री गर्न राखिएको नाङ्लो र डाला
महोत्तरीको मटिहानी बजारमा घरेलु सीप घर स्रोतबाट बनेका डाला र नाङ्गलो बिक्री गर्न ग्राहकको प्रतिक्षामा बसेकी बालिका । स्थानीय बजारमा डाला प्रतिगोटा रु ३०० देखि ४०० र नाङ्गलो प्रतिगोटा रु १२० देखि १५० मा बिक्री हुने गर्छ । तस्बिर सञ्जीतकुमार मण्डल/रासस

प्रतिक्रिया राख्नुहोस्