फोटो फिचर
मनमोहक बन्दीपुर बजार
पहाडकी रानी नामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुर । घरबासका लागि चर्चित मिश्रित सांस्कृतिक विशेषता बोकेको बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यस्थल हो । तस्बिरः कृष्ण न्यौपाने/रासस

प्रतिक्रिया राख्नुहोस्