जन सरोकार

भैंसेपाटीस्थित निर्माणाधीन मन्त्री निवासमा आगलागी

ललितपुरको भैंसेपाटीमा संघीय सरकारका मन्त्रीहरुका लागि निर्माण भैरहेको निवास परिसरमा आगलागी भएको छ । आगो समयमै नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुन पाएन

मंगलबार बिहान एघार बजेतिर मन्त्री निवास बनाउन मजदुरहरु बस्ने गरेको टहरामा खाना पकाउने क्रममा आगो लागेको थियो । सो आगो केही क्षणमै नियन्त्रणमा आएको ललितपुर प्रहरीले जनाएको छ ।

आगलागी भएपछि महानगर प्रहरीको वारुणयन्त्र सहित, प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले करेन्ट सर्ट भएर आगलागी भएको जानकारी दिनुभयो ।

‘शाहले मन्त्री क्वाटरभित्रकै अस्थायी टहरामा मात्रै आगलागी भएको र अन्य स्थानमा नफैलिँदा ठूलो जोखिम टरेको बताउँदै आगलागीबाट मजदुरहरुले प्रयोग गर्दै आएकाबताउनुभयो ।शाहले बताए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.