विश्व समाचार

चार्ल्स विश्वविद्यालयमा गोली प्रहार हुँदा १४ जना विद्यार्थीको मृत्यु

चेक रिपब्लिक प्रागको चार्ल्स विश्वविद्यालयमा गोली प्रहार गरी १४ जना विद्यार्थीको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् ।

चार्ल्स विश्वविद्यालय

राष्ट्रपति पेटर पावेलले प्रागको चार्ल्स विश्वविद्यालयमा बिहीबार भएको गोलीबारीबाट आफू “स्तब्ध” भएको बताउनु भएको छ ।” बिहीबार पेरिसको दुईदिने भ्रमणमा रहनु भएका पावेलले भन्नु भयो- “घटनाबाट स्तब्ध छु। गोलीबारीमा मारिएकाहरूका परिवार र आफन्तहरूप्रति गहिरो दुःख र गहिरो समवेदना प्रकट गर्न चाहन्छु ।”

बन्दुकधारी चार्ल्स विश्वविद्यालयका २४ वर्षीय विद्यार्थी रहेको पुष्टि भएको छ । उनी मृत भेटिएका छन् । घटनाबारे अनुसन्धान जारी छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.