जन सरोकार

करिब १२ लाख मूल्य बराबरको गहना चोरी

कपिलवस्तु, बिजयनगर गाउँपालिका-७ लालपुर बस्ने ४९ वर्षीय राज बहादुर कुर्मी चौधरीको घरबाट झ्याल र ढोका खुला रहेको मौकामा सुन र चाँदीका विभिन्न गहना गरी १२ लाख रूपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.