राजनीति

रवि लामिछानेमाथि खोया प्रहार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । शनिबार पोखरामा अमरसिंहचौरमा आयोजित सभालाई सम्बोधन गरिरहेका बेला उनीमाथि खोया प्रहार भएको हो ।

सभापति लामिछाने

खोया प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । उनी बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको सहभागीहरुले बताएका छन् । लामिछानेले खोया प्रहार प्रहार गर्ने व्यक्तिलाई केही नगर्न आग्रह गरेका थिए ।

यद्यपि प्रहरीले भने मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको बताएको छ । खोया प्रहार गरेका लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.