जापान

नेवाः अन्तराष्ट्रिय फोरम जापानले योमरी पुन्ही मनाउने

योमरी पुन्ही: उके दुहें हामु
बिउसा माकु मब्युसा फाकु
ब्युम्ह: ल्यासे मब्यु म्हः बुढी चा ….!!!

नेवार समुदायको महत्वपूर्ण चाडपर्वमा पर्ने योमरी पुन्हीका अवसरमा नेवाः अन्तराष्ट्रिय फोरम जापानले यही डिसेम्बर ३० का दिन योमरी पुन्ही नखः मनाउने भएको छ ।

फोरमले एक सार्वजनिक सूचना जारी गरी यो अवसरमा डिसेम्बर ३० शनिबार कोटो-कु, किटासुना ५ चो मे डाँची घर नम्बर ३ मा आयोजना हुने कार्यक्रममा सबैलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ ।

योमरी पुन्हीका दिन नेवास्हरुले आफ्नो चेलीबेटी तथा इष्टमित्रलाई बोलाएर चामलबाट बनाइने विशेष प्रकारको परिकार योमरी खुवाउने गर्दछन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.