राजनीति

निजामती कर्मचारी ऐन चाँडो टुङ्ग्याउन प्रधानमन्त्री समक्ष अनुरोध

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नेपाल निजामती कर्मचारी युनियनले ‘निजामती कर्मचारी ऐन’ चाँडो टुङ्ग्याउन अनुरोध गरेको छ ।

निजामती कर्मचारी ऐन

जाजरकोट भूकम्पपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु ११ लाख ११ हजार एक सय ११ जम्मा गरेपछि प्रधानमन्त्रीलाई उहाँकै कार्यकक्षमा युनियनका अध्यक्ष गोपाल पोखरेल नेतृत्वको टोलीले भेटेर निजामती ऐन शीघ्र जारी गर्न अनुरोध गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले उक्त ऐन शीघ्र जारी गर्ने सन्दर्भमा आफू सकारात्मक रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.