फोटो फिचर
यस्तो देखियो काठमाडौंको काँठदेखि मुख्य शहरसम्मको निषेधाज्ञा फोटोहरुमा
कोरोना भाइरस संक्रमण अत्यधिक बढेपछि सरकारले राजधानी काठमाडौं उपत्यकामा आज वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका क्रममा अत्यावश्यक सेवाका सवारीसाधन संचालनमा रोक नलगाइएको भए पनि बिनाकाम घुम्न निस्कनेहरु पनि देखिए ।
निषेज्ञाज्ञाको प्रभाव काठमाडौंको काँठदेखि मुख्य शहरसम्मै परेको छ । हेरौं आरुबारीदेखि चावहिल, दरबारमार्ग, ठमेल, नयाँ बजार, लैनचौर, महाराजगञ्जसम्मका तस्वीरहरु-
तस्वीर- यादब देवकोटा
प्रतिक्रिया राख्नुहोस्