फोटो फिचर
पर्यटकको पखाईमा तिलौराकोट
कपिलवस्तु नगरपालिकास्थित भगवान गौतम बुद्धले २९ बर्ष विताएको ऐतिहासिक एवं पुरातात्विक महत्त्वको तिलौराकोट। यो स्थानको ऐतिहाँसिक महत्व रहेपनि तुलनात्मक रुपमा पर्यटकको आवागमन खासै नबढेको स्थानीय बताउँछन् । तस्बिर- सनिउल्ला धोबी, रासस
प्रतिक्रिया राख्नुहोस्