जन सरोकार

कामपाले सार्वजनिक बिदाको दिनमा पनि सेवा दिने

काठमाडौँ महानगरपालिकाले आइतबार सार्वजनिक बिदाको दिन सेवाग्राहीको सुविधालाई ध्यान दिंदै बिहान ८ देखि ११ बजेसम्म कार्यलय सञ्चालन गर्ने भएको छ ।

कामपाको राजश्व विभाग र वडा कार्यलयहरू उक्त समय अवधिभित्र सञ्चालन रहने कामपाको विभागीय प्रमुख महेश काफ्लेद्वारा जारी सूचनामा भनिएको छ ।

नागरिकको सेवालाई ध्यानमा राखी आइतबार नै गर्नुपर्ने अत्यावश्यक कामका लागि सहयोग होस् भन्दै कार्यालय सञ्चालन गर्न लागिएको सूचनामा भनिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.