जन सरोकार

भारतीय दूताबासका सुरक्षाकर्मीले आफैंलाई गोली हाने

नेपालका लागि भारतबाट नयाँ राजदूत आएको केही दिनमा काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेका छन् ।

दूताबास स्रोतका अनुसार सोमबार विहान ९ बजेतिर एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेको र उनको मृत्यु भएको हो । मृतकको शव पोर्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

स्मरणीय रहोस्, भारतीय दूताबासमा छुट्टै सुरक्षाकर्मी खटाउँछ । दूताबासले घटना भएको जानकारी नेपाल प्रहरीलाई दिएको र भारतीय पक्षले आफैं छानविन गर्ने बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.