आम निर्वाचन २०७९

झापा ५ मा केपी ओलीको मतान्तर २३ हजार

झापा क्षेत्र नं. ५ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्ना प्रतिस्पर्धीभन्दा २३ हजार बढी मतले अग्रता लिइरहनुभएको छ ।

ताजा स्थितिमा ओलीले ४४ हजार ८ सय ५ मत प्राप्त गर्नुभएको छ भने सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २१ हजार १ सय ५४ मत प्राप्त गर्नुभएको छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.