जन सरोकार

अटेर गर्ने निजी विद्यालयलाई डण्डा लगाउने तयारीमा गोकर्णेश्वर

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले पटकपटकको निर्देशन अटेर तीन दर्जनभन्दा बढी संस्थागत (निजी) विद्यायलाई कारबाही गर्ने तयारी गरेको छ ।

नागरपालिका शिक्षा शाखाले पटकपटक गरी शैक्षिकसत्र २०८० का लागि लागू गरिने पाठ्यपुस्तकको विवरण, शुल्क प्रस्तावको निर्णय एवं छात्रवृत्ति उपलब्ध गराएको विद्यार्थीहरुको विवरण बुझाउन निर्देशन अटेर गरेपछि कारबाहीको तयारी गरेको हो ।

शिक्षा शाखाले असार ११ गते सोमबार एक विज्ञप्ति जारी गरी हालसम्म प्रचलित नियम अनुसारको विवरण नबुझाउनुको कारण खुलाउँदै एक हप्ताभित्र स्पष्टिकरण दिन निर्देशन दिएको छ ।

विवरण नबुझाउने विद्यालयहरुको विवरण

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.