जन सरोकार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बागलुङ, ढोरपाटन नगरपालिका-८ नौथर टोल बस्ने ५० वर्षीय मन बहादुर विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

विकले ती महिलालाई उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.