एन आर एन न्युजजापान

एनआरएनए जापान निर्वाचन : शून्य समय जारी

आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न गैरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको निर्वाचन समितिले शून्य समय जारी गरेको छ ।

निर्वाचन समितिले एक सूचनामार्फत कार्यसमिति तथा नागोया/कान्साई क्षेत्रका उम्मेदवारहरूमा स्थानीय समय अनुसार शनिबार १२ बजे देखि शुन्य समय सुरू भएको जनाएको हो ।

शून्य समयमा कुनै किसिमका प्रचार प्रसारहरु गर्न गराउन रोक लगाइएको जानकारी गराउँदै कसैले निमय उलंघन गरेको पाइएमा वा प्रमाण सहित लिखित उजुरी आएमा कार्वाही प्रक्रियामा जाने बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.