राजनीति

नेम्वाङको निधनमा देशभर शोक विदा, छोराहरु विदेशबाट आएपछि अन्त्येष्टि गरिने

सरकारले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनमा राष्ट्रिय शोक प्रकट गर्न देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेता नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने र सोही दिन शोक विदा दिने निर्णय गरेकको हो ।

नेम्वाङका छोराहरू विदेशमा रहेकाले उहाँहरू आएपछि अन्त्येष्टिको टुङ्गो लाग्ने र सोही दिन सार्वजनिक बिदा दिने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.