जन सरोकार

अलपत्र नेपालीको उद्धारका लागि नेवानिको जहाज इजरायलतर्फ

द्वन्द्वग्रस्त इजरालयमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज त्यसतर्फ गएको छ ।

पहिलो खेपका लागि बिहीबार बिहान २ः३० बजे त्यसतर्फ जहाज उडेको जहाज तेल अभिवस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा विहान ९ः१० बजे अवतरण गर्नेछ भने राति ८ः२० बजे नेपाल आइपुग्ने छ ।

जहाज तेल अभिवबाट स्थानीय समय अनुसार बिहान ११स्१० उडेर पुनः दुबई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।

यही असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने स्थानमा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणपछि तीन सयभन्दा बढी नेपाली त्यहाँ अलपत्र परेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.