फोटो फिचर
दशैंको मौलिकता लिङ्गे पिङ
नेपालीहरुको महान पर्व बडा दशैंका अवसरमा गाउँघरको रौनक बढाउने लिङ्गे पिङ आजभोलि हराउँदै गए पनि यसको अस्तित्व अझै कायम छ । पोखरा महानगरपालि ११ स्थित काहुँडाडामा लिङ्गे पिङ खेल्दै स्थानीय । तस्बिर : राधिका कँडेल/रासस
प्रतिक्रिया राख्नुहोस्