फोटो फिचर
फूलको रस चुस्दै, रमाउँदै पुतली
फूलैफूलको मौसम सुरु भएसंगै बगैंचाहरुमा फूल र फूलको वरिपरी झुम्मिने मानिस मात्र होइन पुतली पनि हुन्छन् । तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुरस्थित राप्ती शान्ति उद्यानमा फुलेका फूलको रस चुस्दै पुतली । तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया राख्नुहोस्