फोटो फिचर
विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको जमेको तिलिचो तालको पानी
हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–९ मा अवस्थित विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो तालको पानी जम्दै ।
चिसो बढ्दै गएपछि पाँच हजार ९१९ मिटर उचाइमा रहेको तालको पानी जम्न थालेको हो । दैनिक चार देखि पाँच सय आन्तरिक तथा बाह्य पर्यटक यस ताल आउने गर्दछन् । तस्बिर : नवीन लामिछाने/रासस
प्रतिक्रिया राख्नुहोस्