विश्व समाचार
गाजा युद्ध ‘केही महिना चल्ने’ : इजरायली रक्षामन्त्री
इजरायलका रक्षामन्त्री योभ ग्यालान्टले बिहीबार एक जना शीर्ष अमेरिकी अधिकारीलाई गाजामा हमाससँगको लडाइँ अझ केही महिना चल्ने बताएको मन्त्रालयले जनाएको छ ।
इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलाई भेट्ने क्रममा रक्षामन्त्री योभ ग्यालान्टले भन्नु भएको छ- युद्ध केही समय चल्ने तर त्यसमा विजय प्राप्त हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्