राजनीति

राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेट गर्नुभएको छ ।

राष्ट्रपतिभवन शीतलनिवासमा आज बिहान उहाँहरुबीच भएको भेटमा मुलुकको समसामयिकलगायतका विषयमा विचार विमर्श भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.