राजनीति

कांग्रेस-माओवादी भागवण्डाको छलफलमा

आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि भागवण्डा मिलाउन सत्ता गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र माओवादीले छलफल थालेका छन् ।

मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटरमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखकबीच छलपल भएको हो ।

चुनावको मिति नजिकिएसँग सत्ता साझेदार दलहरुले रिक्त रहेको सिटमा भागबन्डाका लागि कसरत गरिरहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.