जन सरोकार
सिंहको घरबाट विभिन्न धनमाल चोरी
काठमाडौं महानगरपालिका-४ सुकेधारा बस्ने आशिस मान सिंहको घरबाट नगद, सुन र हिराको गरगहना गरी करिब ८ लाख रूपैयाँ बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्