जन सरोकार
पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु
सप्तरी,बोदेबर्साईन नगरपालिका-१ धनगढी टोल बस्ने प्रमोद कुमार साहकी छोरी ४ वर्षीया रितिका कुमारी साहको सोही ठाउँस्थित सार्वजनिक पोखरीमा डुबेर सोमबार बिहान मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्