जन सरोकार
बानियाँको घरबाट विभिन्न धनमाल चोरी
भक्तपुर, चाँगुनारायण नगरपालिका-५ पिखेल ढुङ्गेधारा बस्ने गोविन्द बानियाँको घरबाट कोही नभएको अवस्थामा झ्यालबाट प्रवेश गरी सुनका विभिन्न गहना र नगद २ लाख रूपैयाँ गरी करिब ६ लाख २० हजार रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।
![chori](https://www.nepaljapan.com/wp-content/uploads/2023/06/chori-e1686156998287.jpg)
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्