राजनीति

बाँसबारी जग्गा प्रकरणमा सिआइबीले लियो बिनोद चौधरीसंग बयान

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सांसद बिनोद चौधरीसंग बयान लिइएको छ । जिल्ला सरकारी वकीलको रोहबरमा भएको बयानपछि उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै यो प्रक्रिया स्टन्टमात्रै भएको जिकिर गर्नुभएको छ ।

पिपिपिको उत्कृष्ट मोडललाई राजनीतिकरण गरिएको भन्दै उहाँले १० रोपनी जग्गामा कुदृष्टि राख्छ भन्ने विचार नै विकृत मानसिकताको सोच भएको बताउनुभयो ।

उहाँमाथि अनुसन्धान भइरहेको विषयमा सिआइबीले हिजो बुधबारमात्रै सभामुख देवराज घिमिरेलाई संसद् सचिवायलमार्फत जानकारी गराएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.