फोटो फिचर
हिमालपारीको जिल्ला पिसाङ गाउँको सुन्दरता
हिमालपारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ स्थित पिसाङ गाउँ । सामुद्रिक सतहदेखि ३३ सय मिटरको उचाइमा अवस्थित पिसाङ विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्दछ । तस्बिर- रामबहादुर थापा/रासस
![rbt_gandaki_DSC_4134(1)](https://www.nepaljapan.com/wp-content/uploads/2024/06/rbt_gandaki_DSC_41341-scaled-e1719293889541.jpg)
प्रतिक्रिया राख्नुहोस्