जन सरोकार

सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर भूकम्प

सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार राति साढे १ बजे सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सिन्धुपाल्चोक लगायत आसपासका जिल्लामा समेत महसुश भएको थियो । २०७२ सालको गोरखा भूकम्पका सिन्धुपाल्चोक जिल्लामा ठूलो धनजनको क्षति भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.