राजनीति

आजको लागि तय भएको रास्वपा संसदीय दलको बैठक स्थगन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज (आइतबार)का लागि तय भएको संसदीय दलको बैठक स्थगन भएको छ ।

रास्वपा

रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भनिएको बैठक विशेष कारणले स्थगन भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । उहाँका अनुसार अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.