जापान
हिरोशिमामा आणविक बम खसेपछिका दृश्य (भिडियोसहित)
सन् १९४५ को अगस्ट ६, दोस्रो विश्वयुद्धको घमासान, एकातिर जापान समूह, अर्कातिर अमेरिका । युद्ध जित्ने मोहमा अमेरिकाले आम विनाशकारी आणविक बम प्रहार गर्यो ।
अमेरिकी सेनाले प्याराशुटबाट जापानको हिरोशिमा शहरमा ‘लिटिल बोइ’ नामक अणु बम खसाल्यो । लाखौं व्यक्तिको मृत्यु भयो, शहर मसानघाट बन्यो ।
हिरोशिमामा बम खस्दाकी जीवित व्यक्तित्वमध्ये एक सेत्सुको थर्लो, १३ वर्षकी हुनुहुन्थ्यो र आज उहाँ आणविक अस्त्रबिरोधी अभियानमा सक्रिय हुनुहुन्छ ।
बम बिस्फोटपछिका अवस्था कस्तो थियो र उहाँ कसरी बाँच्न सफल हुनुभयो यसको संक्षिप्त जानकारी तलको भिडियोमा हेर्नुहोस्-
प्रतिक्रिया राख्नुहोस्