अर्थकर्पोरेट/पर्यटन

सुजुकीले ल्यायो ‘दशैँ आयो क्यास पायो’ योजना

नेपालमा सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयतकर्ता तथा विक्रेता भि.जि. अटोमोबमाईल्स प्रा.लि.ले मोटरसाइकल तथा स्कुटरको खरिदमा दशै, तिहार, नेपाल सम्बत ११४५ तथा छठपर्वको उपलक्ष्यमा “दशैँ आयो क्यास पायो” योजना ल्याएको छ ।

यो योजना अन्र्तगत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा एसएमएस गरी न्युनतम रु सात हजारदेखि रु पाँच लाख सम्म क्यास तुरुन्तै साथै एक्स्चेन्ज र फाइनान्स्को पनि सुविधा प्रदान गरिने छ ।

सुजुकीले आफ्नो मोटरसाइकल तथा स्कुटरको बिश्वासनियतालाई कायम गर्न ५ वर्षको वारेण्टीका साथै पञ्चवर्षीय फ्रि सर्भिसको सुविधा पनि ल्याएको छ । यो सुविधाबाट सुजुकीको कुनै पनि मोटरसाइकल र स्कुटर चढ्दा ५ वर्षसम्म ढुक्क हुन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.