फोटो फिचर

बुकीपाटनमा भेडाको बथान र पुथा हिमाल

ढोरपाटन सिकार आरक्षमा पर्ने बुकीपाटनबाट देखिएको भेडाका बथान र पुथा हिमाल । बुकीपाटनमा रमाउन र हिमश्रृङ्खलाको अवलोकन गर्न पछिल्लो सय पर्यटक बुकी पुग्न थालेका छन् । तस्बिर- डम्मर बुढामगर/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.