फोटो फिचर

पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य अन्तु पोखरी

पूर्वी नेपालको प्रमुख पर्यटकीय क्षेत्र इलामको सूर्योदय नगरपालिका ४ स्थित श्रीअन्तुमा रहेको अन्तु पोखरी । मौसम खुलेपछि यतिबेला अन्तु क्षेत्रमा पर्यटकहरुको चाप बढ्न थालेको छ । तस्बिर- रामकुमार लिम्बू/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.