जन सरोकार

मृत अवस्थामा दुई जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । कैलाली, धनगढी उपमहानगरपालिका-६ जाली शान्तीटोल बस्ने ५० वर्षीया सुन्द्री चौधरी सोही ठाउँस्थित खेतको नालामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै प्युठान, गौमुखी गाउँपालिका-३ रजवारा बस्ने ६८ वर्षीय कर्णे बहादुर सुनार सोही गाउँपालिका-६ लिवाङस्थित झिमरूक खोलाको किनारमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.