संस्कृति

यो वर्ष अष्टमी र नवमी एकैदिन, टीकाको साइत ११.३६ बजे

नेपालीहरुको महान विशेष चाड बडा दशैंको मुख्य अवसर टीकाको साइत सार्वजनिक भएको छ । यस वर्ष टीकाका लागि बिहान ११.३६ लाई उपयुक्त मानिएको छ ।

टीकाको साइत

नेपाल पञ्चाङग निर्णायक समितिले सार्वजनिक गरेको दशैंका विविध साइतहरुमा महाअष्टमी र नवमी एकै दिन परेको छ । असोज १७ गते विहान ९ः१६ घटनास्थापनाको उत्तम साइत रहेको छ भने २४ असोजमा फुलपाती, २५ मा अष्टमी र नवमी तथा २६ असोजमा विजया दशमी रहेको छ ।

हेर्नुहोस् दशैंको सम्पूर्ण साइत

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.