फोटो फिचर

एसियाकै ठूलो महाशिला

पर्वतको महाशिला गाउँपालिका–५ लुंखुदेउरालीमा अवस्थित एसियाकै ठूलो महाशिला । महाशिलाको प्रवद्र्धनका लागि रु सात करोडभन्दा बढीका आकर्षक संरचना बनेपछि अवलोकन र घुम्नका लागि आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । तस्बिरः लक्ष्मीप्रसाद सापकोटा/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.