फोटो फिचर

कहीं नभएको जात्रा हाँडीगाउँमा किन भनियो ?

काठमाडौँ महानगरपालिका–५ स्थित हाडिगाउँमा शुक्रबार ब्रह्मा, विष्णु र महेश्वर भगवानको खट घुमाइने हाँडीगाउँको जात्रा । यहाँ दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँको हाँडीगाउँमा यो जात्रा मनाइँदै आएको छ । हाँडीगाउँको जात्राले छुट्टै मौलिकता र विशेष पहिचान बोकेको छ । काहीँँ नभएको जात्रा हाँडीगाउँमा भन्ने पनि गरिन्छ।तस्बिरः हरिराम भेटुवाल/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.