जन सरोकार

मृत अवस्थामा दुई जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । पाँचथर, याङवरक गाउँपालिका-६ च्यानडाँडस्थित जंगलमा सोही गाउँपालिका गणेशचोक बस्ने ४० वर्षीय डम्बर बहादुर राई सोमबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै भक्तपुर, सूर्यबिनायक नगरपालिका-८ आशापुरी नैचाल गडीडाँडा जंगलस्थित खाल्डोमा सोही ठाउँ बस्ने ३६ वर्षीय प्रकाश तामाङ सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.