जन सरोकार

उदित नारायणको घरबाट विभिन्न धनमाल चोरी

झापाको झापा गाउँपालिका-५ पन्थपडा बस्ने उदित नारायण राजवंशीको घरबाट सुन ४ तोला, चाँदी ५ सय ग्राम र नगद १ लाख ५० हजार रूपैयाँ गरी करिब ८ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल आइतबार राति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.