जापान

आइतबार मिस नेपाल करुणाको सम्मानमा डिनर कार्यक्रम

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले मिस नेपाल ईन्टरनेशनल २०२४ का करूणा रावतलाई प्रोत्साहन दिने उद्देश्यसहित स्वागत एवं सम्मानसहित डिनर कार्यक्रमको आयोजना गर्नेभएको छ ।

मिस नेपाल करुणा जापानमा आयोजना हुने मिस इन्टरनेशनल २०२४ मा प्रतिस्पर्धा गर्न नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै जापान आउँदै हुनुहुन्छ ।

उहाँलाई प्रोत्साहत गर्ने उद्देश्यसहित एनआरएनएले यही अक्टोबर २७ आइतबार साँझ ६ बजे गजेबो टोकियो १६९-००७३ शिंकुजु, ह्याकुनिनतो, २ चोम ४-९ मा डिनर कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

नेपालको प्रतिनिधित्व गर्दै जापानमा मिस मिस इन्टरनेशनल २०२४ मा प्रतिस्पर्धा गर्न लाग्नुभएका रावतलाई प्रोत्साहन र हौसला बढाउन कार्यक्रममा सहभागिता जनाउन एनआरएनएले आव्हान गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.