नेपालको सत्ता राजनीतिमा नैतिकताको खडेरी नै परेका बेदा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले नैतिकताको आधाराजमा राजीनामा दिनुभएको छ ।
गत जेठ ४ गते प्रदेशको मन्त्रीमा नियुक्त अधिकारीले सरकारको स्वीकृति नलिइकन विदेश भ्रमण गरेको भन्दै आलोचना भएपछि राजीनामा दिनुभएको हो ।
बुधबार पत्रकार सम्मेन गर्दै अधिकारीले प्रदेश सरकारको स्वीकृति नलिइकन विदेश जानुभएका मन्त्री अधिकारीको आलोचना भएपछि नैतिकताको आधारमा राजीनामा दिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्