फोटो फिचर

लाप्साङ पोखरी र हिमाल

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पर्ने कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविर पदमार्गअन्तर्गतको लाप्साङ पोखरी क्षेत्रबाट देखिएका छ हजार ६८२ मिटर उचाइको राथोङ पिक र सात हजार ३३५ मिटर उचाइको काब्रु पिक हिमालको मनमोहक दृश्य। तस्बिरः दिलकुमार लिम्बू/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.