राजनीति

रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहारी ठगी लगायतका मुद्दा कास्की जिल्ला अदालतमा चलेपछि सो पार्टीले उपसभापति डिपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ ।

सोमबार बसेको रास्वपा सचिवालय बैठकले सभापति रवि लामिछानेले पार्टीको कार्यवाहक सभापति अर्याललाई दिने पत्र अनुमोदन गर्दै सो निर्णय गरेको हो

रास्वपा प्रमुख सचेतक सन्तोष परियारले भर्चुअल रुपमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो । प्रमुख सचेतक परियारले केन्द्रीय समिति बैठक चाँडै बस्नेबारे छलफल भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.