जन सरोकार

बत्ती बनाउने क्रममा करेन्ट लागेर परियारको मृत्यु

काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका-११ बाँसकोटेस्थित फर्मग्रो प्रालि बङगुर फर्ममा बत्ती बनाउने क्रममा करेन्ट लागेर सोही फर्ममा काम गर्ने नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१६ केराबारी घर भएका २४ वर्षीय अरूण परियारको बिहीबार साँझ मृत्यु भएको छ ।

करेन्ट लागेर बोहराको मृत्यु

करेन्ट लागेर गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.